प्रतिभाले बोकिन् चोट
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपीएफ क्लबविरुद्ध अहिले जारी खेलको तेस्रो सेटको दौरान प्रतिभा घाइते भएकी हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपीएफ क्लबविरुद्ध अहिले जारी खेलको तेस्रो सेटको दौरान प्रतिभा घाइते भएकी हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा हराएर आर्मी तेस्रो भएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा हराएर आर्मी तेस्रो भएको हो ।
क्लब च्याम्पियनसिपको पुरुष स्पर्धाको फाईनलमा शुक्रबार दिउँसो हेल्प नेपालले विभागीय टिम एपीएफसंग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने पुरुषको फाइनलमा विभागीय टिम एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको भएको सेमिफाइनलमा आर्मीलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३-० को सेटमा जित निकाल्दै न्यू डायमण्डले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको तेस्रो क्वाटरफाइनलमा नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
पुस अन्तिम साता आयोजना भएको होग्वान्जी न्यु डाईमण्ड कप भलिबलमा अरुणाले न्यु डाईमण्डबाट खेलेकी थिइन् । आयोजक न्यु डाईमण्ड उपविजेता बनेको थियो ।