बुधबार, २४ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
आर्मी र एपीएफको विजयी सुरुवात

आर्मी र एपीएफको विजयी सुरुवात

यस्तै बुलबुले रारा क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गर्यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो र दोस्रो सेटमा एपीएफले बुलबुलेलाई २५-२० र २८-२६ ले पराजित गरेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
एपीएफको विजयी सुरुवात

एपीएफको विजयी सुरुवात

पुरुषतर्फ नै पहिलो खेलमा पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
एनभीए भलिबल लिगमा पुलिसको सुखद सुरुवात

एनभीए भलिबल लिगमा पुलिसको सुखद सुरुवात

प्रतियोगिता अन्तर्गत आज पुरुषतरफ थप दुई खेल हुनेछ । आज हुने अन्य खेलमा एपीएफ क्लबले बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबसँग खेल्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
न्यु डाइमण्डको विजयी सुरुवात

न्यु डाइमण्डको विजयी सुरुवात

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बुधबार भएको महिलाको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डाइमण्डले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
एनभीए भलिबल लिग आजबाट

एनभीए भलिबल लिग आजबाट

पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछ ।  पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ । दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
एनभीए भलिबल लिगको तयारी पूरा

एनभीए भलिबल लिगको तयारी पूरा

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा भोलि (बिहीबार) देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत १८, २०७७
Read more →
एनभीए भलिबल लिगको खेल तालिका सार्वजनिक

एनभीए भलिबल लिगको खेल तालिका सार्वजनिक

पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछ ।  पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, चैत १८, २०७७
Read more →
दोस्रो बाग्लुङ टु ए साईट भलिबल हुने

दोस्रो बाग्लुङ टु ए साईट भलिबल हुने

हेप्पी योङ युथ क्लबको आयोजनामा हुने प्रतियोगिता चैत्र २६ देखि २९ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, चैत १८, २०७७
Read more →
बिना तयारी एनभीए लिग खेल्दै न्यु डाइमण्ड

बिना तयारी एनभीए लिग खेल्दै न्यु डाइमण्ड

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगमा पुरुषमा ८ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्दैछ ।

By खेलपाटी संवाददाताबुधबार, चैत १८, २०७७
Read more →
भलिबलको कोचेज कोर्षमा ५१ जना उत्तीर्ण

भलिबलको कोचेज कोर्षमा ५१ जना उत्तीर्ण

नेपाल भलिबल संघको सहयोगमा भएको लेभल वान कोर्षमा ६० जनाको सहभागिता रहेको थियो ।

By खेलपाटी संवाददाताआइतबार, चैत १५, २०७७
Read more →
अनेरा खेलकुद मन्चलाई उपाधि

अनेरा खेलकुद मन्चलाई उपाधि

आइतबार भएको फाइनलमा सन्धिखर्क नगरपालिका-१२ लाई हराउँदै खेलकुद मन्चले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत १५, २०७७
Read more →
‘खेलाडीको आधारभुत आवश्यकता पूरा भएकाे छैन’

‘खेलाडीको आधारभुत आवश्यकता पूरा भएकाे छैन’

भलिबल राष्ट्रिय खेल बन्नु र खेलाडी राष्ट्रका गहना भन्नु उस्तै भएको छ । खेलाडी आर्थिक पक्ष बलियो नभएसम्म सम्बन्धित खेलले प्रगति गर्न सक्दैन । गौरवमय इतिहास र अमुर्त नाराले मात्र खेल र खेलाडीको विकास हुदैन ।

By गिता राईआइतबार, चैत १५, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 106 of 174Next