आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पुलिस र आर्मीको विजयी सुरुवात

आइतबार, १० आश्विन २०७८खेलपाटी संवाददाता
पुलिस र आर्मीको विजयी सुरुवात
mustang rice ad

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको उद्घाटन खेलमा दावाली मिलन क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले सुखद सुरुवात गरेको हो ।

राष्ट्रिय टोलीका खेलाडीको वर्चश्व रहेको पुलिसले दावाली मिलनलाई २५-१७,२५-२१ र २५-२१ को सेटमा पराजित गर्यो ।

यस जितसँगै समूह 'बी' को पुलिसले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । दावालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

च्याम्पियनसिप अन्तर्गत नै विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले समेत विजयी सुरुवात गरेका छन् ।

आर्मीले कर्णाली प्रदेशलाई ३-० को सेटमा पराजित गर्यो ।  समूह 'सी' को आर्मीले कर्णालीमाथि २५-८, २५-१४ र  २५-७ को सेटमा जित निकालेको हो ।

यस्तै एपीएफले  ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।

पहिलो सेट २६-२८ ले गुमाएको एपीएफले पुनरागमन गर्दै जित निकालेको हो ।

एपीएफले त्यसपछिको सेट २५-१८, २५-१५ र २५-१५ ले आफ्नो बनायो ।

त्यस्तै गल्कोट स्पोर्ट्स क्लबले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको छ ।

गल्कोटले बागमतीमाथि २५-१९,२५-१७ र २५-१७ को सेटमा जित निकालेको हो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १४ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।

महिलातर्फको खेल मंगलबारबाट सुरु हुनेछ ।

यस च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

Bajaj Pulsar Motorcycle Ad
आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस