आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
हेल्प नेपाल क्वाटरफाइनलमा  

हेल्प नेपाल क्वाटरफाइनलमा  

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार प्रदेश-२ लाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्पले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १२, २०७८
Read more →
न्यु डायमन्डको सुखद सुरुआत

न्यु डायमन्डको सुखद सुरुआत

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा एभरेष्ट क्लब बुटवललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १२, २०७८
Read more →
एपीएफको विजयी सुरुआत

एपीएफको विजयी सुरुआत

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा विभागीय टिम एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १२, २०७८
Read more →
एनभीए भलिबल च्याम्पियनसिपमा आज ६ खेल

एनभीए भलिबल च्याम्पियनसिपमा आज ६ खेल

आज हुने महिलातर्फको पहिलो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र ढोरपाटनबीचको खेल बिहान ८ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
पुलिसको लगातार दोस्रो जित

पुलिसको लगातार दोस्रो जित

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार मणिमुकन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले जितको यात्रा कायम राखेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
गण्डकीलाई केटीएम सिटीको प्रायोजन

गण्डकीलाई केटीएम सिटीको प्रायोजन

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेलिरहेको गण्डकीलाई केटीएम सिटीले जर्सी प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
गण्डकीको विजयी सुरुआत, गल्कोटको दोस्रो जित

गण्डकीको विजयी सुरुआत, गल्कोटको दोस्रो जित

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा दावाली मिलन क्लबलाई  ३-१ को सेटमा पराजित गर्दै गण्डकीले सुखद सुरुआत गरेको हो।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
हेल्प नेपालको विजयी सुरुआत

हेल्प नेपालको विजयी सुरुआत

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको पहिलो खेलमा बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद सुरुआत गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
एनभीए भलिबल च्याम्पियनसिपमा आज ६ खेल

एनभीए भलिबल च्याम्पियनसिपमा आज ६ खेल

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
पुलिस र आर्मीको विजयी सुरुवात

पुलिस र आर्मीको विजयी सुरुवात

च्याम्पियनसिप अन्तर्गत नै विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले समेत विजयी सुरुवात गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज १०, २०७८
Read more →
एपीएफ र गल्कोटको विजयी सुरुवात

एपीएफ र गल्कोटको विजयी सुरुवात

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १०, २०७८
Read more →
आर्मीको विजयी सुरुवात

आर्मीको विजयी सुरुवात

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १०, २०७८
Read more →
LiNing Ad
PreviousPage 105 of 183Next