दोस्रो इलाम आमन्त्रित भलिबल भोलिबाट
इलाम सदरमुकामको ठूलो टुडिखेलमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।
इलाम सदरमुकामको ठूलो टुडिखेलमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।
आयोजक अशिम युथ क्लबको मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
विक्रम संवत २०४६ अघि र पछि गरेर भलिबलको दुईवटा परिप्रेक्ष्य छ । जसमा २०४६ अघि सबै खेलाडीले अञ्चलबाट खेल्थें । खेलाडीको खेलसंगै पढाई पनि राम्रो हुन्थ्यो ।
शनिबार भएको फाइनलमा अत्तरियाको दुर्गालक्ष्मी माविलाई ३-० को सेटमा हराउँदै एसपीए च्याम्पियन बनेको हो ।
सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजना तथा धनगढी उप–महानगरपालिकाको सहयोगमा भईरहेको छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि धनगढीको एसपीए र अत्तरियाको दुर्गालक्ष्मी भिड्ने भएका हुन् ।
नेपाल भलिबल संघको संयोजत्वमा ढोरपाटनले लेभल वान कोर्ष गर्ने भएको हो ।
नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।
नेपालगञ्ज रंगशाला मंगलबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
नेपालगन्ज रंगशालामा जारी प्रतियोगितामा समान तीन तीन जित निकाल्दै एपीएफ र पुलिसले फाइनलमा भेट पक्का गरेका हुन् ।
सिन्धुली डोभानटारमा आइतबार भएको फाइनलमा प्रगतिशील युवा क्लबले बाहुन तिलपुङलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
नेपालगञ्जको रंगशाला परिसरमा रहेको कभर्ड हलमा सञ्चालन भइरहेको प्रतियोगितामा एपीएफले त्रिभुवन आर्मी क्लब र पुलिसले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो ।
मेलम्ची नगरपालिका ७ दुवाचौरमा बिहीबार भएको खेलमा आयोजक योङ स्टार युवा क्लब दुवाचौरले इन्द्रावती गाउँपालिकालाई २-० को सेटमा पराजित गर्यो ।