जापानमा हान्स कप भलिबल हुने
शनिबार, साउन १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जापानमा हान्स कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना भएको छ ।
हान्यु नेपाली समाज जापान र ग्रुप अफ जापानको आयोजनामा प्रतियोगिता आगामी अगस्ट १५ मा हुनेछ । प्रतियोगिता हान्यु गेम सेन्टरमा हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख येनसहित ट्रफी प्राप्त गर्ने छन् ।
उपविजेताले २ लाख येन र तेस्रोले १ लाख येन प्राप्त गर्ने छन् ।
यस्तै व्यक्तिगत विधामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको दर्ता शुल्क ४ मान येन बुझाउनु पर्नेछ ।
दर्ता गर्ने मिति अगस्ट ८ सम्म रहेको छ ।












-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



