पार्की दाजुभाईलाई एकै दिन स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा बिहीबार एपीएफ क्लबमा आबद्द दाजुभाईले स्वर्ण पदक जितेका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा बिहीबार एपीएफ क्लबमा आबद्द दाजुभाईले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
प्रतियोगिताको समारोह उप समितिले समापन कार्यक्रममा अहिलेका चर्चित दुई गायक प्रकाश र मिलनलाई समारोहमा प्रस्तुतीका लागि आमन्त्रण गरेको छ ।
पोखरा रंगशालामा बिहीबार गोपीले स्वर्ण पदक जितेका हुन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निशिमको निधन भएको थियो ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ ।
नवौं राष्ट्रिय खेलकुदको सातौं दिन आर्मीले १५० स्वर्ण पदक सहित शीर्षता कायम गरेको हो ।
पुरुष फुटबल, पुरुष भलिबल लगायतको फाइनल खेलहरु बिहीबार हुनेछ ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गर्दा अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लवलाई २७–१० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ ।
बिभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लब दोश्रो भयो । एपीएफले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका साथ दोश्रो भयो ।