नवौं राष्ट्रिय : प्याराग्लाइडिङमा गण्डकी र आर्मीलाई ३-३ स्वर्ण, निसिमलाई मानार्थ स्वर्ण
नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको प्राक्टिस म्याचको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो ।













