लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी !
लिगको नवौं चरणको अन्तिम दिन च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटी भिड्न लागेका हुन् ।
लिगको नवौं चरणको अन्तिम दिन च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटी भिड्न लागेका हुन् ।
सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लब आमनेसामने हुँदैछन् ।
मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मीले लिगमा अग्रता लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै सरस्वतीले लिगमा पहिलो जित निकालेको हो ।
पहिलो खेलमा शेर्पा र सरस्वती बिहान साढे ११ बजे भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
पहिलो खेल विभागीय डर्बीको रहेको छ । जहाँ पुलिस र एपीएफ भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्न १२ बजे सूरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
च्यासलले शुक्रबार ब्रिगेड ब्वाईज क्लब (बिबिसी) संग खेल्दैछ ।
मछिन्द्र र मनाङबीचको खेल बराबरीमा सकिए लगत्तै खेलाडी हातपातमा उत्रिएका थिए । एन्फाले विवादमा संलग्न भएको भन्दै रन्जन सहित मनाङका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।
पहिलो खेलमा मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
एक खेल जितेको उसले ४ खेलमा हार ब्यहोरेको छ भने दुई खेलमा बराबरी गरेको छ ।
लिगको ५१ औं खेलमा ललितपुरको थ्री स्टार र हिमालयन शेर्पा क्लब आमने सामने हुँदैछन् । दशरथ रंगशालामा हुने खेल १२ बजे सुरु हुनेछ ।