लिगमा तीन खेल – सम्पूर्ण जानकारी
लिगको १२ औं चरणको खेल अन्तर्गत पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स, दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब भिड्दैछन् ।
लिगको १२ औं चरणको खेल अन्तर्गत पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स, दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब भिड्दैछन् ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ मनाङले २–० को अग्रता लिएको छ ।
एन्फाले प्राविधिक कारणले सरेको खेल आईतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समै गर्ने निर्णय गर्दै लिगको नयाँ खेल तालिका सार्वजनीक गरेको थियो ।
फ्रेन्ड्स क्लब कुपन्डोलका एक अफिसियलले शनिबार रेफ्रीमाथि म्याच फिक्सिङको आरोप लगाएका हुन् ।
शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई १–० गोल अन्तरले हराएको हो ।
ललितपुरको एन्फा कम्प्लेक्समा शनिबार भएको पहिलो खेलमा शेर्पाले च्यासललाई ३–२ गोल अन्तरले हराएको हो ।
शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा दुई खेल हुनेछन् भने एक खेल शसस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ । जारी लिगमा पहिलो पटक हल्चोक मैदानमा खेल हुन लागेको हो ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा भिड्नेछन् । दोस्रो खेलमा आर्मी र पुलिसले प्रतिस्पर्धा गर्नेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
पहिलो खेलमा थ्री स्टार र सरस्वती युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुनेछन् ।
गत सिजनको खराब प्रदर्शनका कारण ऋण अंकबाट नयाँ सिजनको सुरुवात गरेको एनआरटी १२ अंक सहित तालिकाको छैटौ स्थानमा रहेको छ ।
ललितपुरे डर्बीमा बिहिबार च्यासल युथ क्लब र कुपन्डोलको फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगको नवाै चरणको खेलमा दुई टोली भिड्न लागेका हुन् ।