कुवेतले साफ च्याम्पियनसिप खेल्ने
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार कुवेतले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार कुवेतले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ ।
फिफाले २०२७ को विश्वकपका लागि चार वटा दाबी पेश भएको जनाएको छ ।
महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बिहीबार बसेको कार्यकारी बैठकले असारको मितिलाई अनुमोदन गरेको छ ।
प्रदेश-१ सरकारले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।
आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो ।
कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।
कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा गएको छ ।
लुसिल स्टेडियममा जारी खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ ।
लुसिल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।