मेस्सी र रोनाल्डोको विश्वकप यात्रा सकिदा तात्यो सामाजिक संजाल .......
सामाजिक संजालमा सकारात्मक, नकारात्मक, व्यंग्यात्मक र सहानुभूति दिने पोष्टहरुले स्थान पाएको छ ।
सामाजिक संजालमा सकारात्मक, नकारात्मक, व्यंग्यात्मक र सहानुभूति दिने पोष्टहरुले स्थान पाएको छ ।
फ्रान्स र उरुग्वेबीचको क्वाटरफाइनल खेल असार २२ गते हुनेछ ।
फ्रान्सेली क्लब पीएसजीका स्टार इडिन्सन काभानी चम्किएपछि उरुग्वेले युरोकप विजेता पार्चुगललाई हराएको हो ।
नकआउट चरण अन्तर्गत आज राति स्पेन र आयोजक रुस तथा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।
५६ औ मिनेटमा हेडमार्फत गोल गर्दै पेपेले खेल बराबरीमा ल्याएका छन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
विश्वकप फुटबलको नकआउट चरणको खेलमा पोर्चुगलविरुद्धको खेलमा उरुग्वेले सुरुवाती अग्रता लिएको छ ।
भनिन्छ, विश्वकप फुटबलमा सबै भन्दा धेरै प्रसंशक नेपालमा अर्जेन्टिनी टिमकै रहेका छन् । त्यसमा समेत केही विद्यार्थी नेताले अर्जेन्टिनाको पक्षमा सामाजिक सञ्जालमा ठुलै हल्ली खल्ली गरे ।
विश्वकप फुटबलको नकआउट चरणको खेलमा पोर्चुगलविरुद्धको खेलमा उरुग्वेले सुरुवाती अग्रता लिएको छ ।
सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
विश्वकपको नकआउट चरणमा दुई गोल गर्ने युवा खेलाडीको रुपमा एम्बाप्पेले पेलेसंगको रेकर्ड बराबरी गरेका हुन् ।