उरुग्वेको भेट फ्रान्ससंग
शनिबार, असार १६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । रुस विश्वकप फुटबलको पहिलो क्वाटरफाइनलमा फ्रान्स र उरुग्वेले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सले अर्जेन्टिना र उरुग्वेले पोर्चुगललाई स्तब्ध बनाउदै क्वाटरफाइनलमा भेट पक्का गरेका हुन् ।
फ्रान्स र उरुग्वेबीचको क्वाटरफाइनल खेल असार २२ गते हुनेछ । क्वाटरफाइनलमा जित निकाल्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले लियोनल मेस्सीको फ्रान्सलाई ४ - ३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । यस्तै उरुग्वेले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २ - १ ले हराउदै फ्रान्ससंगको भेट पक्का गरेको हो ।







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
