पेपेको गोलमा पोर्चुगलको बराबरी
शनिबार, असार १६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबलको नकआउट चरणको खेलमा उरुग्वेविरद्ध उत्रिएको पोर्चुगलले बराबरी गोल फर्काएको छ ।
५६ औ मिनेटमा हेडमार्फत गोल गर्दै पेपेले खेल बराबरीमा ल्याएका छन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
खेलमा सुरुवाती अग्रता उरुग्वेको लिएको थियो ।
७ औ मिनेटमा इडिन्सन काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
लुईस सुआरेजको पासमा उत्कृष्ट हेड गोल गर्दै काभानीले सुरुवाती अग्रता दिलाएका हुन् ।













-1762856022963.jpg&w=3840&q=75)


