पेनाल्टीमा स्पेन अभागी, आयोजक रुस क्वार्टरफाईनलमा
पेनाल्टी सुटआउटमा स्पेनलाई हराउदै आयोजक राष्ट्र रुस विश्वकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
पेनाल्टी सुटआउटमा स्पेनलाई हराउदै आयोजक राष्ट्र रुस विश्वकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
विश्वकप फुटबलको नकआउट चरणको प्रतिस्पर्धामा रहेको स्पेन र रुसबीचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
आजको खेलमा दुवै टोली अघिल्लो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।
आजको खेलमा दुवै टोली अघिल्लो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।
दुवै टोलीको लक्ष्य क्वाटरफाइनल पुग्ने रहेको छ
लुजिनिकी स्टेडियममा हुने खेलमा दुवै टोली अघिल्लो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।
यो खेलमा क्रोएसियाले आफ्नो कप्तान लुका मोड्रिकबाट उत्कृष्ट खेलको आशा राख्ने छ । यस्तै डेनमार्कले क्रिष्टियन एरिक्सनबाट उच्च प्रदर्शन चाहन्छ ।
स्पेन र फ्रान्सबीचको खेलमा मुख्य त् दुई खेलाडी चर्चामा रहने छन् । स्पेनका इस्को र रुसका डेनिस चेरीसेभ ।
डेनमार्कविरुद्ध मैदान उत्रदा क्रोएसियालाई यो नतिजाले सताउने छ ।
पक्कैपनि घरेलु प्रसंशकको साथ पाएको रुसले खेललाई कुनैपनि समय मोड्न सक्छ ।
आशा गरौं केही दशकमा हाम्रो अवस्थाले विश्वकपको अवसर प्राप्त गर्नेछ भनेर विश्वास लिएका छौं ।