विश्वकप जित्ने मेस्सीको सपना अधुरै !!!
उनी जित्न चाहन्थे राष्ट्रिय टिमको जर्सीमा ठुला उपाधि र लेखाउन चाहन्थे एक महान खेलाडीको नाम । जस्तो म्यारोडोनाले अर्जेन्टिनाकालागि गरे ।
उनी जित्न चाहन्थे राष्ट्रिय टिमको जर्सीमा ठुला उपाधि र लेखाउन चाहन्थे एक महान खेलाडीको नाम । जस्तो म्यारोडोनाले अर्जेन्टिनाकालागि गरे ।
प्रि क्वार्टरफाईनलको पहिलो खेलमा अर्जेन्टिनलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
दोस्रो हाफको खेल जारी रहदाँ केलियन एम्वाप्पेले दुई गोल गर्दै फ्रान्सलाई अग्रता ४–२ को स्थितीमा पु¥याएका हुन् ।
दोस्रो हाफको खेल जारी रहदाँ दुवै टोलीले समान २–२ गोल गरेका छन् ।
प्रि क्वार्टरफाईनल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुवातीमै पछि परेको अर्जेन्टिना गोलसंगै खेलमा फर्किएको छ ।
रुसको कजान रंगशालमा अहिले पहिलो हाफको खेल सुरु भएको छ ।
दुवैको क्वाटरफाइनलमा पुग्ने लक्ष्य !
क्वाटरफाइनलमा पुग्ने लक्ष्य लिएको दुई टोलीको प्लेइङ ११ कस्तो छ त ?
बेलायती समचार संस्था बीबीसीले विश्वकप फुटबलको समूह चरणको ड्रिम टिम (प्लेइङ-११) निकालेको छ ।
पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई मुख्य खेलाडी बनाउने छ भने उरुग्वेले लुइस स्वारेजलाई मुख्य खेलाडीको रुपमा मैदान उतार्ने छन् ।