एड्भेन्चर च्यालेन्जको उपाधि श्री गोरखबहादुरलाई
२६२औं सेना दिवसको अवसरमा मध्य पृतना, हेटौंडाद्वारा आयोजित च्यालेन्जमा रविनकुमार खत्री, सकलदीप मण्डल, यमुना कटुवाल र गीता विकको टिमले ४.५ किमीको स्पिडबेस अब्स्ट्याकल कोर्स २५ मिनेट १३ सेकेन्डमा पूरा गर्दै गोरखबहादुर गणलाई सफलता दिलाएका हुन्।





-1739976955.jpeg&w=3840&q=75)

-1738826599.jpeg&w=3840&q=75)
-(1)-1736156467.jpeg&w=3840&q=75)



