• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ट्रयाक एण्ड फिल्ड ट्रयाक एण्ड फिल्ड
  • गृहपृष्ठ
  • ट्रयाक एण्ड फिल्ड
पोखरा म्याराथनको पुरस्कार राशी ५ लाख
पोखरा म्याराथनको पुरस्कार राशी ५ लाख अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुरस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता प्रदान
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता प्रदान शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सिनेजगतका महानायक राजेश हमालले नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई सदस्यता पत्र हस्तान्तरण गरे ।
नेपालगन्ज म्याराथनलाई प्याब्सनको साथ
नेपालगन्ज म्याराथनलाई प्याब्सनको साथ शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्याब्सनको नेतृत्व पंक्तिले प्रतिबद्धता जनाएको हो ।
नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं - मेयर बिष्ट
नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं - मेयर बिष्ट केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले टाइटल स्पोन्सरका रुपमा धारा तेलको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताए ।
एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन
एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन एम्सले सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर अनुसार डिसेम्बर १० शनिबारका दिन हुने म्याराथनको सूचीमा नेपालगन्ज म्याराथनलाई राखेको हो ।
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने नेपालगन्ज म्याराथन पहिलो भएको आयोजकले जनाएको छ ।
नवौं राष्ट्रिय : एथलेटिक्समा आर्मी १९ स्वर्णसहित टिम च्याम्पियन
नवौं राष्ट्रिय : एथलेटिक्समा आर्मी १९ स्वर्णसहित टिम च्याम्पियन सर्वाधिक ३९ स्वर्ण पदक रहेको एथलेटिक्समा १९ स्वर्ण जित्दै आर्मी  टिम च्याम्पियन बनेको हो ।
नवौं राष्ट्रिय : एपीएफ अयोग्य हुँदा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय : एपीएफ अयोग्य हुँदा आर्मीलाई स्वर्ण सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
नवौं राष्ट्रिय : ४ गुणा ४ सय रिलेमा दुबैमा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय : ४ गुणा ४ सय रिलेमा दुबैमा आर्मीलाई स्वर्ण पोखरा रंगशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो ।
नवौं राष्ट्रिय : आर्मीका डिल्लीलाई स्वर्ण
नवौं राष्ट्रिय : आर्मीका डिल्लीलाई स्वर्ण पोखरा रंगशालामा बिहीबार डिल्लीले १३.९५ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।
नवौं राष्ट्रिय : त्रिपलजम्पमा शिलालाई स्वर्ण
नवौं राष्ट्रिय : त्रिपलजम्पमा शिलालाई स्वर्ण पोखरा रंगशालामा बिहीबार शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।
नवौं राष्ट्रिय : जयरानी एक्लैले जितिन् ५ स्वर्ण 
नवौं राष्ट्रिय : जयरानी एक्लैले जितिन् ५ स्वर्ण  ४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो ।
पार्की दाजुभाईलाई एकै दिन स्वर्ण
पार्की दाजुभाईलाई एकै दिन स्वर्ण नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा बिहीबार एपीएफ क्लबमा आबद्द दाजुभाईले स्वर्ण पदक जितेका छन् ।
नवौं राष्ट्रिय : शिव र निशालाई स्वर्ण
नवौं राष्ट्रिय : शिव र निशालाई स्वर्ण पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
नवौं राष्ट्रिय : ५ हजार मिटरमा गोपीलाई स्वर्ण
नवौं राष्ट्रिय : ५ हजार मिटरमा गोपीलाई स्वर्ण पोखरा रंगशालामा बिहीबार गोपीले स्वर्ण पदक जितेका हुन् ।
नवौं राष्ट्रिय : ज्याभलिन थ्रीमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण
नवौं राष्ट्रिय : ज्याभलिन थ्रीमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण पोखरा रंगशालामा बुधबार भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
First Prev 11 12 13 14 15 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP