नवौं राष्ट्रिय : ज्याभलिन थ्रीमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण
पोखरा रंगशालामा बुधबार भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
पोखरा रंगशालामा महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, ज्यरानी थारु र निर्मला थापा सम्मलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
पोखरा रंगशालामा बुधबार भएको दौडमा फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार पुष्पा खुट्टामा चोट लागेर घाइते भएकी हुन् ।
पोखरा रंगशालामा पुरुषतर्फ सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
उसो त कर्णाली प्रदेशका दुर्गाबहादुर बुढा आफु दौडिनकै लागि जन्मिएको बताउँछन् । उनकै भाषामा भन्नुपर्दा एथ्लेटिक्स नसा नसामा बगेको छ । उनी जुन भुगोलबाट आउँछन्, त्यो क्षेत्र आफैमा धावकहरुको भूमि हो ।
मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन् ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् ।
बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै चार टिमले सहभागीता खारेजीको माग गरेका छन् ।