• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
कर्णालीका खेलाडीविरुद्ध चार टिमको 'प्रोटेस्ट'
खेलपाटी संवाददाता
सोमबार, असोज ३१, २०७९ खेलपाटी संवाददाता
कर्णालीका खेलाडीविरुद्ध चार टिमको 'प्रोटेस्ट'

काठमाडौं । कर्णालीका एथलेटिक्स खेलाडी दुर्गाबहादुर बुढाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका छन् ।

एथलेटिक्सतर्फको राष्ट्रिय प्रतियोगिताको तेस्रो दिन सञ्चालन हुने पुरुष स्टिवल चेज इभेन्टमा कर्णाली प्रदेशबाट सहभागी दुर्गाबहादुरविरुद्ध त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब सहित गण्डकी प्रदेशले प्रोटेस्ट दर्ता गरेका छन् । 

बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै चार टिमले सहभागीता खारेजीको माग गरेका छन् । 

‘आठौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट सहभागी भई पदक जितेर र १३ औं सागमा राष्ट्रिय टिमको तयारीको सिलशिलामा भारतबाट प्रतिनिधित्व गर्दै खेल्ने हुदाँ नेपालबाट सहभागी हुन नसक्ने जनाएर राष्ट्रको प्रतिनिधित्व गर्न सक्नु भएन ।’ चार टिमले भनेका छन्, ‘राष्ट्रको प्रतिनिधित्व गर्ने बेलामा उपस्थित हुन नसक्ने तर राष्ट्रिय प्रतियोगितामा उहाँको सहभागी रहेको छ ।’ 

चार टिमले बुढाको सहभागीताले न्युनतम सुविधाको बावजुत आफ्नो क्षमता प्रर्दशन गर्ने खेलाडी हतोत्साहीत हुने भएकाले सहभागिता खारेजीको माग गरेका हुन् । 

पुलिसका टिम कोच भुमिराज राई, एपीएफका टिम कोच पदमराज भाट, आर्मीका टिम कोच रमिर तामाङ र गण्डकी प्रदेश एथलेटिक्स टिम प्रशिक्षक गोवबहादुर अधिकारीले प्राविधिक उप समितिका संयोजक हिमालराज दाहाललाई पत्र लेख्दै प्रोटेस्ट दर्ता गरेका हुन् । 

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
डेब्यु खेलमा चल्न सकेनन् किरण
डेब्यु खेलमा चल्न सकेनन् किरण
स्वदेश फर्किइन् रेखा
स्वदेश फर्किइन् रेखा
अल्फालाई उपाधि
अल्फालाई उपाधि
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP