• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता ‘ब्रान्ड एम्बासडर’
खेलपाटी संवाददाता
बुधबार, असार २०, २०७५ खेलपाटी संवाददाता
टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता ‘ब्रान्ड एम्बासडर’

काठमाडौं । टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई विजेश्वरी माविले ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ। विजेश्वरीले आफ्नो पूर्व विद्यार्थी नवितालाई बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको हो ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यको उपस्थितिमा नविता र विजेश्वरीकी प्रिन्सिपल विन्दु तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  विजेश्वरीले स्कुल र स्कुलको टेबलटेनिसको प्रवर्धनको लागि नवितालाई एक बर्षको लागि ‘ब्रान्ड एम्बासडर’  बनाएको हो । 

‘ब्रान्ड एम्बासडर’ भए वापत विजेश्वरीले नवितालाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने छ । कुनैपनि संस्थाले टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको यो नै पहिलो पटक हो ।

नविताले विजेश्वरीमा नर्सरीदेखि एसएलसी (हाल एसईई) सम्म अध्ययन गरेकी थिइन् । नविता लगातार सातौं पटककी राष्ट्रिय च्याम्पियन हुन् । नेपाली टेबलटेनिसको इतिहासमा सबै भन्दा बढी राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान सागकी स्वर्णधारी सिजरिन शाहको नाममा छ । सिजरिन लगातार नभइ फरक समयको अन्तरालमा ८ पटक राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।


कार्यक्रममा प्रिन्सिपल तुलाधरले विजेश्वरी टेबलटेनिस खेलमै बढी केन्द्रीत भइ उत्कृष्ट खेलाडी उत्पादन गर्न सकेकोले नवितालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको बताइन् । नविताले विजेश्वरीमा पाएको ‘प्लेटफर्म’ बाटै आफू आज यो स्थानमा पुग्न सफल भएको बताउदै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताइन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
हिमाल र सुस्मिता च्याम्पियन
हिमाल र सुस्मिता च्याम्पियन
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP