क्लाइम्बिङको राष्ट्रिय च्याम्पियनसिप काठमाडौंमा सुरु
उद्घाटन शत्रमा सदस्य सचिव घिसिङ्गले ओलम्पिक स्पोर्ट्समा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको बताए ।
उद्घाटन शत्रमा सदस्य सचिव घिसिङ्गले ओलम्पिक स्पोर्ट्समा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको बताए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको बुटवल उपमहानगरपालिका संरक्षक संस्था रहेको छ ।
जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले चैत ६ गते नयाँ सदस्यता सम्बन्धि निर्णय गर्न विशेष साधारण सभा बोलाएको थियो ।
सिंहदरबारस्थित मन्त्रालयमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर खेलकुद मन्त्री चौधरीले ओलम्पिक निर्वाचनलाई अवैध ठहर गरिएको जानकारी दिदै ओलम्पिकको नाममा हुने सबै कार्य गैरकानून हुने बताएको हो ।
अवैधानिक निर्वाचनबाट नेपाल ओलम्पिक कमिटी गठन गरेका जीवनराम श्रेष्ठलाई कुवेतस्थित अध्यागमन विभागले मंगलबार डिपोर्टको प्रयास गरेपछि ओलम्पिकभित्र भुईचालो गएको हो ।
ओलम्पिक सदस्यताको माग गर्दै अदालत पुगेका खेल संघहरुले अवैधानिक रुपमा गठन भएको नेपाल ओलम्पिक कमिटीबाट दिने सदस्यता स्वीकार्य नहुने बताएका छन् ।
सहभागी खेलाडीलाई नेपाल रग्बी संघकी कामना गिरीले प्रशिक्षण दिएकी थिईन् ।
महासचिवको रुपमा राजीव श्रेष्ठले पत्र लेख्दै विशेष साधारण सभामा २७ संघलाई बोलाएका छन् ।
बैठकले १५ दिनभित्र अदालतमा सदस्यताका लागि मुुद्धा दायर गरेका ५ खेल संघलाई पूर्णकालिन सदस्यता दिने सहमती गराएको बैठकमा सहभागी एक पदाधिकारीले खेलपाटीलाई बताए ।
महासचिव रहेका निलेन्द्रराज श्रेष्ठले हालै सम्पन्न भनिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन प्रक्रियामा गम्भीर त्रुटि रहेको बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का चार बोर्ड सदस्यलाई हटाउने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्णयविरूद्व सर्वोच्च अदालतले फैसला सुनाएको छ।
नेपाल रग्बी संघको महिला विभागको आयोजनामा महिला पत्रकार र विभागका महिला सदस्यबीच मैत्रीपूर्ण रग्बी खेलको आयोजना गरिएको हो ।