• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
चितवनमा वुमन्स मोटर र्याली हुने 
खेलपाटी संवाददाता
आइतबार, चैत १७, २०८१ खेलपाटी संवाददाता
चितवनमा वुमन्स मोटर र्याली हुने 

काठमाडौं । बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनले चितवनको भरतपुरमा महिला मोटर र्याली आयोजना गर्ने भएको छ । चितवनको पर्यटकीय क्षेत्रलाई जोड्दै ड्राइभ टुरिजम, महिला सशक्तिकरण तथा साहसीक खेलकुदमा प्रवेश गर्ने उद्धेश्यले मोटर स्पोर्ट्सको प्रदेश संघले भरतपुर, मेघौली हुदै सौराहसम्म मोटर र्यालीको आयोजना गर्ने भएको हो । 

आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर बागमती प्रदेश अटोमोवाइल्स संघका अध्यक्ष राजन पियाले भरतपुर, मेघौली, गोलाघाट, जगतपुर, पटिहानी, सौराह महिला मोटर ¥याली कार्यक्रम गर्न लागिएको जानकारी दिए । 

भरतपुरको नारायणी तिरस्थित चितवन उद्योग बाणिज्य संघबाट सुरु हुने र्याली ३० गाडीमा नेभिगेटर सहित ६० जना सहभागी गराईने आयोजकले जनाएको छ । नासा नेपालको स्पोर्ट्स लाइसेन्स लिएका नेपालभरीबाट इच्छुक महिला ड्राइभरले अनलाइन मार्फत नाम दर्ता गर्ने सक्नेछन् ।

प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृट २ जनालाई अन्तराष्ट्रिय खेलमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले बताईएको छ । कार्यक्रममा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल र अन्य अपिसियल गरि सय जनाको सहभागीता रहनेछ ।

‘सहभागीले दर्ता शुल्क एक हजार तोकिएको छ । चितवन वाहिरवाट आउने सहभागीलाई १ रातको आवास व्यवस्था गरिनेछ । सहभागिको लागि खेलकुद विमा, रेसिङ्ग तथा रोड सेफ्टीको ओरीन्टेसन गर्नेछौं ।’ प्रदेश संघका अध्यक्ष पियाले भने । 

अध्यक्ष पियाका अनुसार कार्यक्रममा सबै किसिमका कार तथा जिपले भाग लिन पाउनेछन् । साथै  भरतपुर महानगरपालिकाका मेयरद्धारा शुभारम्भ गरिने प्रतियोगिताको समापन भने रत्ननगर नगरपालिकाका मेयरद्धारा हुनेछ । 

करिव ११ लाख ६० हजार बजेट लाग्ने कार्यक्रमलाई उद्यमी, व्यवसायी, दर्ता शुल्क मार्फत स्रोतको ब्यबस्थापन गरिने बताईएको छ । कार्यक्रमलाई भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाल्स डिलर एसोसिएशन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, रेवान सौरहाले सघाउनेछन् ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP