हेमन्त र सञ्जयले जुनियर च्याम्पियनसिप खेल्ने
भारतको नयाँ दिल्लीस्थित नोयडामा हुने प्रतियोगितामा नेपालबाट दुई खेलाडीले सहभागीता जनाउने भएका हुन् ।
भारतको नयाँ दिल्लीस्थित नोयडामा हुने प्रतियोगितामा नेपालबाट दुई खेलाडीले सहभागीता जनाउने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई साथमा लिएर खेलकुद मन्त्री लिम्बुले खेलाडीको प्रशिक्षणको निरीक्षण गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने जानकारी गराए ।
सदस्य–सचिव टंकलाल घिसिङले टर्च र्यालीमा एसियाली खेलकुदका कांस्य विजेता दीपक नेपालबाट सहभागी हुने जानकारी गराएका हुन् ।
नेपाल फुटबल खेलाडी संघले रोकिएको फुटबल कार्यक्रम सुचारु गर्न एन्फाको ध्यानाकर्षण गराएको छ ।
विभिन्न ३० भन्दा बढि खेल संघरुहको सहभागिता रहेको कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेल संघको विभिन्न समस्याका बारेमा खुलेर छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।
संघको साधारण सभाले शनिबार संघको अध्यक्षमा कर्णिकारलाई निर्विरोध निर्वाचित गरेको हो ।
फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो ।
परिवारले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
बक्सिङ संघको निर्वाचनमा सहभागी हुन पोखरा पुगेका सदस्य सचिव घिसिङले एसियन गेम्सको तयारीको निरिक्षण गरेका हुन् ।
बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे ।