लाखे समर्थकलाई १ हजार फ्रि–टिकेट
एनएसएलमा शनिबारको दोस्रो खेलमा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग खेल्दैछ ।
एनएसएलमा शनिबारको दोस्रो खेलमा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग खेल्दैछ ।
सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल संघलाई प्रभावकारी ढंगले अगाडि बढाउन क्रियाशिल छन् ।
विश्वकै अग्रणी र एकमात्र मोटरसाईक्लिस्ट फेडेरेसनले आफ्नो अवार्ड कार्यक्रम समावेश गरेको साधारण सभा आगामी शुक्रबार लिभरपुलमा आयोजना गरेको छ ।
बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् ।
नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याए वापत सम्मान गरिएको हो ।
शनिबार संघको पाँचौं चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शुक्रबार भएको साधारण सभाले भुपालको अध्यक्षतामा पाराग्लाईडिङ्गको नयाँ कार्यसमिति गठन गरेको हो ।
कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा दोहोरो पदक जित्ने लक्ष्य सहित तयारीलाई अघि बढाएको छ ।
एन्फाले सोमबार बिज्ञप्ति निकाल्दै टिकट आफैले व्यवस्थापन गरेर बिक्री गर्ने जनाएको हो ।
चारदिने तालिममा करिब १ सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो संघले जनाएको छ ।
श्रेष्ठ दाजुभाइले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई २० लाख रुपैयाँ बराबरको २ सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन्।
हेटौडामा बिहीबार एन्फाको विशेष साधारण सभाले अध्यक्ष नेम्वाङ्गमाथिको अविश्वासको प्रस्तावलाई असफल बनाएको छ ।