एन्फा बैठक सोमबार, यस्ता छन् १५ एजेण्डा
एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्ने बैठक बिहान १० बजेका लागि राखिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्ने बैठक बिहान १० बजेका लागि राखिएको छ ।
हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बकैया युवा क्लब विजयी भएको थियो ।
नेपाल रग्बी संघ सहित १३ संघले एनओसीमा आबद्धताका लागि निवेदन दिएका छन् ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा हक्की संघले कार्यक्रम सार्वजनिक गरेको हो ।
घटनामा संलग्न रहेको भन्दै क्लबका अध्यक्ष ओम गुरुङ कृष्णलाई समेत एक वर्षको प्रतिबन्धको निर्णय गरिएको छ ।
बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रालीको आयोजनामा पौष २५ गते देखि प्रतियोगिता हुने भएको हो ।
बैठकमा संघिय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहभागी रहेका थिए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन रंगशालाको अवलोकन गर्ने क्रममा मन्त्री लिम्बुले कुनै विपत नपरे निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।
सदस्य–सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान सानलाई अझ मजबुत ढंगले अघि बढाउनु पर्ने बताएका छन् ।
यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।
मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा सञ्चालन भइरहेको हेटौडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शनिबार सातौं चरणको खेल सम्पन्न भएको छ।