शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एफआईएमको साधारण सभामा नासा नेपाल 

बुधबार, १३ मंसिर २०८०खेलपाटी संवाददाता
एफआईएमको साधारण सभामा नासा नेपाल 
mustang rice ad

काठमाडौं । फेडेरेशन ईन्टरनेशनल दि मोटरसाईक्लिजम (एफआईएम)को साधारण सभामा भाग लिन नेपाल अटोमोेबाईल्स् एसोसिएसन (नासा नेपाल)का उपाध्याक्ष अनिल बराल बुधबार बेलायत प्रस्थान गरेका छन् । 

विश्वकै अग्रणी र एकमात्र मोटरसाईक्लिस्ट फेडेरेसनले आफ्नो अवार्ड कार्यक्रम समावेश गरेको साधारण सभा आगामी शुक्रबार लिभरपुलमा आयोजना गरेको छ ।

नासा नेपालका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव विनोद तण्डुकार, सह-कोषाध्यक्ष कमला छेत्री तथा एक्सपल्स राईडर्स नेपाल क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले बुधबार त्रिभुवन विभानस्थलमा बराललाई बिदाई गरेका छन् ।

सन् २०२३ मा विश्वभर संचालित प्रतियोगिताका विजयी खेलाडी, प्रमोटर, मोटरसाईक्लिङ कम्पनी, टुरिङ र ईभेन्ट आयोजक समेतलाई यस वर्ष पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विश्वभरबाट ६ सय बढीको सहभागीता रहनेछ । 

विश्वका १ सय १९ देशको मोटरसाईक्लिस्ट फेडेरेशन सदस्य रहेको एफआईएमले मूलत मोटरसाईकल रेसिङ, टुरिङ तथा र्यालीङ र विभिन्न प्रचारात्मक तथा सिर्जनात्मक कार्य गर्दै आएको छ ।

नेपाल अटोमोबाईल्स एसोसिएसन सन् २०११ देखि एफआईएमको 'कन्ट्री मेम्बर' रहेको छ । जसको मोटरसाईक्लिस्ट कमिसनले एफआईएमसँग सम्बन्धित कार्य गर्दछ । जेनेभामा हेडक्वार्टर रहेको एफआईएमका स्पोर्टस्, वियोण्ड स्पोर्टस् र एफआईएम एकेडेमी गरी तीनवटा क्षेत्र रहेका छन् ।
 

LiNing Ad
#नासा नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित