क्यानको निर्वाचन रोक्न राखेपको निर्देशन
जिल्ला र प्रदेशको निर्वाचनसंगै स्वतन्त्र कमिटिले क्रिकेट संघको केन्द्रिय निर्वाचन असोज ३ र ४ गते काठमाडौंमा गर्ने गरि सुचना जारी गरेको थियो ।
जिल्ला र प्रदेशको निर्वाचनसंगै स्वतन्त्र कमिटिले क्रिकेट संघको केन्द्रिय निर्वाचन असोज ३ र ४ गते काठमाडौंमा गर्ने गरि सुचना जारी गरेको थियो ।
अवैधानिक कमिटिले निर्वाचन गर्न लागेको भन्दै सर्वोच्च अदालतमा मुद्वा दायर भएपछि भदौ २० गतेको निर्वाचन रोकिएको थियो ।
न्यायाधिशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश जारी नहुने निर्णय गरेपछि एनओसी निर्वाचनको बाटो खुलेको हो ।
सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै शुक्रबारका लागि तय निर्वाचन स्थगित गरिएको हो ।
अदालतले चुनाव रोक्न पठाएको पत्र आफुहरुले बुझेको पुष्टि गर्दै एनओसीले अवैधानिक चुनाव गर्ने पक्षमा आफुहरु नरहेको बताएको छ ।
नेपालमा तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अध्यक्ष राणालाई दक्षिण कोरियाको सरकारले सम्मान गरेको हो ।
यस्तै अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवर र चार जिल्ला फुटबल संघले कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले फुटलब संघभित्र विभिन्न आर्थिक अनियमितता, अपारदर्शीता र गलत क्रियाकलाप गरेको आरोप लगाउँदै युवा तथा खेलकुद मन्त्रालय, राखेप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
दोबिल्लास्थित सहारा एकेडेमीको मैदान भ्रमणपछि सदस्य–सचिव सिलवालले महिला साग फुटबल प्रशिक्षणका लागि मैदान उपयुक्त रहेको बताएका हुन् ।
दुवैले मंगलबार एनओसी भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । एनओसीको नयाँ नेतृत्व चयनको निर्वाचन भदौ २० गते हुनेछ ।
बुल्गेरियाको प्लामोदीप शहरमा सोमबार आइटिएफको २७ औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ ।
लोकभक्त राणाको संयोजकत्वको निर्वाचन समितिले भदौ २० गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।