• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एनओसीको निर्वाचन रोक्न सर्वोच्चको आदेश
खेलपाटी संवाददाता
बुधबार, भदौ १८, २०७६ खेलपाटी संवाददाता
एनओसीको निर्वाचन रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ ।

अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमल बहादुर चित्रकारले निर्वाचन रोक्न माग गर्दै दायर भएको रिटमा मंगलबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

यस्तै अदालतले दुवै पक्षलाई छलफलका लागि बाेलाएकाे छ । अदालतले भदौ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हाे ।

ओलम्पिक कमिटिका सदस्य चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटिको चुनाव रोक्ने माग गर्दै गत आईतबार अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको ईजलासले अन्तरिम आदेश जारी गरेको हो ।

'रिट निवेदनको बिषयको गम्भीर्यतालाई दृष्टिगत गर्दा दुवै पक्ष राखी छलफल गरी उचित निकासमा पुग्नु मनासिव देखिएको छ ।' आदेशमा भनिएको छ ।

संघका पुर्व महासचिव समेत रहेका चित्रकारले अवैधानिक घोषित एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ, खेलकुद मन्त्रालय, राखेप, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाउदै रिट दायर गरेका थिए ।

राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको विवादमा फसेको ओलम्पिक विवाद पुन अदालतमा प्रवेश गरेको छ ।

राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई रुक्म शम्सेर राणा पक्ष र अन्तराष्ट्रिय मान्यता प्राप्त एनओसीलाई जीवनराम श्रेष्ठले नेतृत्व गर्दै आएका छन् ।

अदालतको आदेशसंगै भदौ २० गतेका लागि तय ओलम्पिकको चुनाव अन्यौलमा परेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP