सक्रिय बन्यो गण्डकी प्रदेश क्रिकेट संघ
सोमबार बसेको गण्डकी प्रादेशिक क्रिकेट संघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना बनाउने निष्कर्श सहित संघका गतिविधि अघि बढाउन विभिन्न समिति गठन गरेको छ ।
सोमबार बसेको गण्डकी प्रादेशिक क्रिकेट संघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना बनाउने निष्कर्श सहित संघका गतिविधि अघि बढाउन विभिन्न समिति गठन गरेको छ ।
दशरथ रंगशाला खेल्न योग्न नभएपछि एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता आयोजनाको विकल्प दिन एन्फा समक्ष आग्रह गरेको थियो ।
एएफसीका प्रतिनिधिले निरिक्षणको क्रममा रंगशालाको मैदानमा खोट देखाएका थिए । मैदानमा रोपिएको घाँस अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएको उनीहरुको दाबी थियो ।
एन्फाले निकै अनुभवी जापानिज प्रशिक्षक नोरीयोलाई प्राविधिक निर्देशक नियुक्त गरेको हो ।
नेपालको दशरथ रंगशालामा खेल हुन नसकिने रिपोर्ट एसियाली फुटबल महासंघ एएफसीले सार्वजनीक गरेसंगै कुवेतले नेपालविरुद्धको छनोट खेल खाडीमा गराउन लबिङलाई तिव्र बनाएको हो ।
आयोजक नेपालले निर्धारण गरेको खेल स्पर्धा अनुसार कुल २७ खेलमा ३ सय २४ स्वर्णका लागि सात राष्ट्रले प्रतिस्पर्धा गर्ने तय भएको हो ।
काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।
नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलकाे बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम तयारीकाे समिक्षा र निर्णय गर्न काउन्सिलको बैठक सुरु भएको हो ।
सागको तयारी र समिक्षा गर्न सेफ द मिशनको बैठक भोली (शनिबार)देखि सोमबारसम्म काठमाडौंमा बस्दैछ ।
नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टिम दर्ता गराएका छैनन् ।
मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा ७ देशले ३२ सय ९ खेलाडी सहभागी हुने जनाएका हुन् ।