एथलेटिक्सको टेक्निकल कोर्स सुरु
बिहिबार, २८ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा एथलेटिक्स टेक्निकल अफिसियल कोर्स बुधबारदेखि सुरु भएको छ ।
कोर्सको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे ।
साताव्यापी कोर्समा १ सय ३० जना सहभागी छन् ।
सहभागीलाई आईएएएफका डेलिगेट्स सीके भाल्सन र चिन्ना ताम्बाले प्रशिक्षण दिइरहेका छन् ।















-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)