राखेपको बोर्ड सदस्य बन्न दौडधुप
परिषद्को सदस्यका आकांक्षीहरुले बायोडाटा मेल गर्नेदेखि आफै उपस्थित भएर खेलकुद मन्त्रीसंग सदस्यका मनोनित गर्न अनुरोध गर्ने गरेका छन् ।
परिषद्को सदस्यका आकांक्षीहरुले बायोडाटा मेल गर्नेदेखि आफै उपस्थित भएर खेलकुद मन्त्रीसंग सदस्यका मनोनित गर्न अनुरोध गर्ने गरेका छन् ।
महासचिव भट्टाचार्यले शनिबार एक विज्ञप्ति निकाल्दै शुक्रबार बसेको कार्यसमिति बैठकमा आफुलाई दुर्व्यवहार भएको बताएका हुन् ।
द्वारिका खयरमली, कृष्ण सिंह कपालीसहितका पदाधिकारी युनियन छाडेर शनिबार तेक्वान्दो संघमा प्रवेश गरेका हुन् ।
अदालतले निवेदकले उठाएको बिषयमा थप छलफल गर्न आवश्यक देखिएको भन्दै साउन २१ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार एन्फाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कोरोना प्रभावित ३२ महिला र पुरुष खेलाडीलाई राहत वितरण गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रस्ताव गरे अनुसारनै सदस्य सचिवमा सिलवाललाई राजपत्राकिंत विशिष्ठ श्रेणीको नियुक्ति सरकारले दिएको हो ।
विश्व एथ्लेटिक्सले रुसलाई जरिवाना तिर्ने डेडलाइन दिदै सदस्यता खारेज गर्ने चेतावनी दिएको हो ।
बिहिबार मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका हुन् ।
जिल्ला फुटबल संघले नवलपुरमा रहेका २५ जना खेलाडीलाई जनही ३ हजारका दरले राहत वितरण गरेको हो ।