आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेप उपाध्यक्ष र सदस्य सचिवलाई एन्फाको बधाई

सोमबार, साउन १९, २०७७खेलपाटी संवाददाता
राखेप उपाध्यक्ष र सदस्य सचिवलाई एन्फाको बधाई
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव काेइराला र सदस्य सचिव रमेश कुमार सिलवाललाई बधाई तथा शुभकामना दिएको छ ।

एन्फाले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवलाई बधाई तथा शुभकामना दिएको हो ।

एन्फाले राखेपका बोर्ड सदस्यमा नियुक्त भएका रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द प्रसाद भट्टराई, अर्जुन बहादुर केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई समेत बधाई तथा शुभकामना दिएको थियो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा पदाधिकारीले उनीहरुलाई खादा लगाएर स्वागत गर्दै बधाई दिएका थिए ।

Image may contain: 10 people, people standing, suit and indoor

सरकारले गत साता राखेप उपाध्यक्षमा काेइराला र सिलवाललाई दोस्रो पटक सदस्य सचिवमा नियुक्त गरेको थियो ।

मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवाल सहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माले प्रस्ताव गरेको नाममा मन्त्रीपरिषद्ले सिलवाललाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

समितिले सदस्य सचिवका लागि सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।

सरकारले झण्डै एक वर्ष अघि सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो । तर, नयाँ राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै सदस्य सचिव पदको पद खारेज भएको थियो ।

Image may contain: 4 people, people standing and suit, text that says 'उपाट्यक्ष नेपाल सरकारको निर्णय बमोजिम राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिव तथा सदस्य पदहरुमा निय्ुक्त हुनु भएका पदाधिकारीहरुमा अखिल नेपाल फुटबल संघ (एन्फा) परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभ-कामना कार्यत्र ME'

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद