सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदस्य सचिवको अधिकार कर्मचारीमा मात्र प्रत्यायोजन

बुधबार, २१ श्रावण २०७७खेलपाटी संवाददाता
सदस्य सचिवको अधिकार कर्मचारीमा मात्र प्रत्यायोजन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले आफुलाई प्राप्त अधिकार परिषद्का कर्मचारीलाई मात्र प्रत्यायोजन गर्न पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले सदस्य सचिवले आफुलाई प्राप्त अधिकार राखेपका अधिकृत स्तरको कर्मचारीलाई मात्र प्रत्यायोजन गर्न सक्ने ब्यवस्था गरेको छ ।

खेलकुद विकास ऐन २०४८ अनुसार परिषद्का सदस्य सचिवले आफुलाई प्राप्त अधिकार आवश्यक अनुसार परिषद्का बोर्ड सदस्यलाई प्रत्यायोजन गर्न सक्ने थिए ।

तर नयाँ ऐनले सदस्य सचिवको सम्बन्ध परिषद्का बोर्ड सदस्य भन्दा परिषद्का कर्मचारीसंग रहने देखाएको छ ।

नयाँ ऐनले परिषद्का बोर्ड सदस्यको सम्बन्ध परिषद्संग अर्थात खेलकुद मन्त्रीसंग र सदस्य सचिवको सम्बन्ध परिषद्का कर्मचारीसंग रहने देखाएको हो ।

‘नयाँ ऐनले सदस्य सचिव र परिषद्का बोर्ड सदस्यको सम्बन्धलाई परिषद्को बार्षिक बैठकमा मात्र कायम राखेको छ । सो बैठक बाहेक परिषद्का बोर्ड सदस्यले सदस्य सचिवको दैनिक काम कारबाहीमा असर गर्न पाउने छैनन् ।’ मन्त्रालयका एक अधिकारीले खेलपाटीलसंग भने ।

नयाँ ऐनले सदस्य सचिवको अधिकार कटौती मात्र कटौती गरेको छैन, बोर्ड सदस्यका भूमिकालाई समेत संकुचित बनाएको छ । यसअघि परिषद्का दैनिक कामकारबाहीमा बोर्ड सदस्यले हस्तक्षेप गर्ने गरेका थिए ।

तर नयाँ ऐनले परिषद्को कामकारबाहीबाट बोर्ड सदस्यलाई बाहिर राखेको छ । परिषद्का बोर्ड सदस्य खेलकुदको बार्षिक नीति तथा कार्यक्रम र समिक्ष बैठकमा मात्र केन्द्रित रहनुपर्नेछ ।

ऐनले परिषद् सञ्चालनका लागि सदस्य सचिव नेतृत्वको ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो