शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

Olympic

Bhat Bhateni Supermarket Ad
टोकियो ओलम्पिक : चीनको अग्रता, अमेरिका पछ्याउदै

टोकियो ओलम्पिक : चीनको अग्रता, अमेरिका पछ्याउदै

मंगलबार अपरान्हसम्म चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन १९, २०७८
Read more →
टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

टोकियोमा जारि ओलम्पिकको दशौँ दिनको खेल सकिदा कुल २०० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
स्विडेन फाइनलमा

स्विडेन फाइनलमा

सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेन फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
अमेरिकालाई हराउँदै क्यानडा फाइनलमा

अमेरिकालाई हराउँदै क्यानडा फाइनलमा

सोमबार भएको पहिलो सेमिफाइनलमा अमेरिकालाई १-० गोल अन्तरले पराजित गर्दै क्यानडा फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
टोकियो ओलम्पिक : चीन शीर्षमा यथावत

टोकियो ओलम्पिक : चीन शीर्षमा यथावत

टोकियोमा जारि ओलम्पिकको दशौँ दिनको खेल जारी रहदा १ सय ८३  स्वर्ण पदकको छिनोफानो भएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
एक स्पर्धा, दुई खेलाडीलाई स्वर्ण !

एक स्पर्धा, दुई खेलाडीलाई स्वर्ण !

टोकियो ओलम्पिक अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
एलेक्सजेन्डरलाई स्वर्ण

एलेक्सजेन्डरलाई स्वर्ण

आइतबार भएको खेलमा रुसी खेलाडी करिन खाचानोभलाई पराजित गर्दै एलेक्सजेन्डरले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

टोकियोमा जारि ओलम्पिकको नवौं दिन सकिदा कुल १ सय ८० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
टोकियो ओलम्पिक : १०० मिटरमा मार्सेललाई स्वर्ण

टोकियो ओलम्पिक : १०० मिटरमा मार्सेललाई स्वर्ण

ओलम्पिक स्टेडियममा आइतबार मार्सेलले निर्धारित दुरी ९.८० सकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।  

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
भेनेजुएलाकी रोजासले जितिन् कीर्तिमानी स्वर्ण

भेनेजुएलाकी रोजासले जितिन् कीर्तिमानी स्वर्ण

रोजासले युक्रेनी खेलाडी इनिसाले सन् १९९५ मा बनाएको १५.५० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
पौडी र एथलेटिक्स टोली आज नेपाल आईपुग्ने

पौडी र एथलेटिक्स टोली आज नेपाल आईपुग्ने

नेपाली टिम कतारको दोहा हुँदै काठमाडौं आईपुग्ने छन् । जुडो र सुटिङ टोली भने यस अघि नै नेपाल आईसकेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
चीनको अग्रता, अमेरिका पछ्याउदै

चीनको अग्रता, अमेरिका पछ्याउदै

टोकियोमा जारि ओलम्पिक अन्तर्गत आइतबार अपरान्ह १२ बजेसम्म कुल १ सय ६३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४९ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
LiNing Ad
PreviousPage 3 of 7Next