बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हाईजम्प
Loading ad...
Bhat Bhateni Supermarket Ad

एक स्पर्धा, दुई खेलाडीलाई स्वर्ण !

सोमबार, १८ श्रावण २०७८खेलपाटी संवाददाता
एक स्पर्धा, दुई खेलाडीलाई स्वर्ण !
Loading ad...
mustang rice ad

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिकमा एकै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् ।

टोकियो ओलम्पिक अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् ।

कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन् ।

यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार थिए ।

करिब २ घण्टा चलेको प्रतिस्पर्धामा उनीहरुले पुरानो नतिजा तोड्ने प्रयास गरेका थिए । तर, दुबै खेलाडी असफल भएका थिए ।

त्यसपछि दुबै खेलाडीले स्वर्ण पदक बाड्ने निर्णय गरेका थिए । र, दुबै खेलाडीले एक अर्कासँग खुशी साटेका थिए ।

एथलेटिक्समा  सन् १९१२ पछि पहिलो पटक पदक बाँडिएको हो ।

बेलारुसका माक्सिम नेदसेकाउले २.३९ मिटर उचाई पार गर्दै कास्य पदक जिते ।  

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

अनुज र सरितालाई स्वर्ण

अनुज र सरितालाई स्वर्ण

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य