जगजितको गोलमा मनाङ शीर्ष स्थानमा
बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १-० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।
बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १-० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० को अग्रता बनाएको छ ।
लिगमा जावलाखेल अपराजित रहदाँ संकटा पहिलो खेलमा च्यासल युथसँग पराजित भएको थियो ।
मनाङले लिगको तेस्रो चरणमा अधिकांश युवा खेलाडी समावेश गरेको ब्रिगेडसँग प्रतिस्पर्धा गर्न लागेकाे हो ।
एन्फाका अनुसार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र मनाङ मस्याङ्दी क्लब तथा दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
सहिद स्मारक ए डिभिजन लिगमा दर्शक नभएको चर्चा गर्दै उनले फुटबल प्रशंसक ल्याउने जिम्मेवारी क्लबहरुको हुने बताए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासलविरुद्ध एनआरटीले १-० को अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ ।
पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ ।
च्यासल युथ क्लबबाट यस सिजनको लिग खेलिरहेका सन्तोष 'ए' डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बन्ने संघारमा छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र मनाङले गोलरहित बराबरी खेलेका छन् ।
गत सिजन चोटबाट फर्किएपछि उनले थ्री स्टारविरुद्ध गोल गरेका थिए । तर गोलको खुसीयाली मनाउने क्रममा उनले पुन चोट बाके । लगत्तै उनलाई मैदानबाट बाहिर निकालियो ।