• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
पारा खेलकुद पारा खेलकुद
  • गृहपृष्ठ
  • पारा खेलकुद
बुधबारदेखि जुडो च्याम्पियनसिप र पारा जुडो च्यामिपयनसिप
बुधबारदेखि जुडो च्याम्पियनसिप र पारा जुडो च्यामिपयनसिप सातौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप र पहिलो पारा जुडो च्यामिपयनसिप बुधबारदेखि सुरु हुने भएको छ। 
जावलाखेल र आर्मी च्याम्पियन 
जावलाखेल र आर्मी च्याम्पियन  जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। 
ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा 
ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा  उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
क्लबस्तरीय ह्विलचियर बास्केटबलमा १३ टोली
क्लबस्तरीय ह्विलचियर बास्केटबलमा १३ टोली दुई दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने पक्का भएको हो। संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
रजत पदक जितेर स्वदेश फर्किइन् प्रभा
रजत पदक जितेर स्वदेश फर्किइन् प्रभा विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा  टी– ४७ क्याटगोरीको महिला लङजम्पमा रजत पदक जितेकी प्रभा आङदेम्बे शुक्रबार स्वदेश फर्किएकी छन्।
महिला लङजम्पमा प्रभालाई रजत
महिला लङजम्पमा प्रभालाई रजत नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन्।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ६ खेलाडीको चुनौती
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ६ खेलाडीको चुनौती विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ६ खेलाडीले चुनौती पेस गर्ने भएका छन्।  मार्च ७ देखि १४ तारिखसम्म नयाँ दिल्लीमा हुने प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडी सहभागी छन्।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका तीन खेलाडीले चुनौती पेस गर्ने
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका तीन खेलाडीले चुनौती पेस गर्ने दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका तीन खेलाडीले चुनौती पेस गर्ने भएका छन्।
पलेशालाई तीन संस्थाको सम्मान
पलेशालाई तीन संस्थाको सम्मान काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ।
पलेशालाई कांग्रेस बागमती प्रदेशको सम्मान
पलेशालाई कांग्रेस बागमती प्रदेशको सम्मान नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका अध्यक्ष इन्द्रबहादुर बानियाँले पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेका छन्।
पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा
पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने घोषणा गरेको छ।
पलेशा पारा एथलिट अफ दि इयर
पलेशा पारा एथलिट अफ दि इयर एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशा गोवर्धनले  पारा एथलिट अफ दि इयरको अवार्ड पाएकी छन्।
महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित
महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
पलेशाको जितले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छः प्रचण्ड
पलेशाको जितले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छः प्रचण्ड पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई गरेका छन्।
राखेपद्वारा कविराजलाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस
राखेपद्वारा कविराजलाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोबर्धनका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ ।
राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशा सम्मानित
राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशा सम्मानित राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।
1 2 3 4 5 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP