नेपालका डीआरएस र होरा पब्जी सुपर लिगको फाइनल्समा
काठमाडौंमा भइरहेको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को लिग चरणको खेलको समाप्तिमा मंगोलियन टिम फोर मिरेकल भाईब्स् ६५४ अंकसहित शीर्षस्थान हासिल गर्न सफल भएको छ।
काठमाडौंमा भइरहेको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को लिग चरणको खेलको समाप्तिमा मंगोलियन टिम फोर मिरेकल भाईब्स् ६५४ अंकसहित शीर्षस्थान हासिल गर्न सफल भएको छ।
सीजी फुड्स नेपाल लिमिटेडले यू-१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्जमा निर्माणाधीन कोहलपुर महिला क्रिकेट एकेडेमी र नेपालगन्ज रंगशालामा निर्माणाधीन सिन्थेटिक ट्रयाकको आइतबार निरीक्षण गरेका छन् ।
एसियन चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली खेलाडी सनम श्रेष्ठ र अफिसियल सुलभ केसी आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।
ललितपुर–चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेसनल अटोक्रस च्याम्पियनसिपमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो भएका छन्।
ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ।
यस निर्णयबाट राम्रो नतिजा ल्याउन खेलाडीलाई मेहनत गर्न प्रोत्साहन मिल्ने सदस्य सचिव संञ्जालले बताए ।
फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।
ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असार मध्यमा गर्ने भएको छ।
फुटबल खेलका रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।