आर्मी र बागमतीको विजयी सुरुआत
मंगलबार, ०४ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
लैनचौर कभर्डहलमा मंगलबार सम्पन्न विभागीय डर्बीमा आर्मीले पुलिसलाई ३१-२९ अंकले पराजित गरेको हो।
अर्को खेलमा बागमतीले मधेश प्रदेशलाई ४१-३१ ले पराजित गर्यो।








-1764668485959.png&w=3840&q=75)





-1765077380744.webp&w=3840&q=75)

