रग्बी विश्वकपको 'ट्रफी' अाज नेपालमा
नेपाल रग्बी संघको पहलमा नेपाल आउन लागेको विश्वकप 'ट्रफी' मंसिर २३ सम्म नेपालमा रहने छ ।
नेपाल रग्बी संघको पहलमा नेपाल आउन लागेको विश्वकप 'ट्रफी' मंसिर २३ सम्म नेपालमा रहने छ ।
नेपाल रग्बी संघको पहलमा नेपाल आउन लागेको विश्वकप ट्रफी मंसिर २३ सम्म नेपालमा रहने छ । नेपालमा रहदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पुर्याईने छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्टका पिता केवलमान विष्टको अाज निधन भएको छ ।
सेन्ट जभियर्स स्कुलको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका छन् ।
रग्बी विश्वकप ट्रफी टुर अन्तर्गत विश्वकप ट्रफी मंसिर २० गते नेपाल आईपुग्ने भएको हो ।
नकआउट प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १४–१४ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष जेवी अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
आठौं राष्ट्रिय खेलकुदका लागि विभिन्न जिल्लामा छनोट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
एन्फाले राखेपका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिेना र सदस्यहरु राजेश गुरुङ र इन्दिरा निरौलालाई बधाई तथा शुभकामना दिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार कमल र यानसहित ६ खेलाडीलाई खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरेको हो ।
एनएनआईपीएले बिहिबार पत्रकार सम्मेलन गर्दै यस बर्षको अवार्ड पुसको १३ गते प्रदान गरिने जानकारी गराएको छ ।
आईसीसीको सल्लाहाकार कमिटिले बनाएको विधान अनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पु¥याउने गठन गरिएको मोनिटरिङ कमिटिको दोस्रो बैठक काठमाडौंमा बस्न लागेको हो ।
कुमेटी र कातामा अब्बल मानिने घर्तिमगरले दोस्रो युरोप कराँते नोमिचि प्रतियोगितामा कातातर्फ रजत पदक हात पार्दै इटालीबाट कराँतेमा डिप्लोमा पास गरेका थिए ।