माेफसलमा हुने गोल्डकप फुटबलको वर्गिकरण मापदण्ड तोकियो
मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गिकरण मापदण्ड तयार गरेको हो ।
मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गिकरण मापदण्ड तयार गरेको हो ।
आठौंका लागि ७७ मध्ये ७० जिल्लाको छनोट सम्पन्न भएको छ ।
काठमाडौंमा भएको परिषद्को २१ औ साधारण सभाले घिमिरेलाई कोपाध्यक्षमा निर्वाचित गरेको छ ।
विभागीय टिम पुलिस फुटबल क्लबका भरपर्दा डिफेन्डर समेत रहेका सुबेदी प्रहरी निरिक्षकमा बढुवा भएका हुन् ।
नेपाल प्रहरी स्कुलले यु–१६ अन्तरविद्यालय टच रग्वी प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष रहेका शेर्पाले ९ सदस्यीय कार्यकारी समिति सदस्यमा दक्षिण एसियाली क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आईएफविवि) प्रोफेशनल लिगको नेपाल च्याप्टर आईएफविवि लिग नेपालले आयोजना गर्ने च्याम्पियनसिप आगामी फेब्रुअरीमा हुने भएको छ ।
जापानमा आगामी बर्ष आयोजना हुने विश्वकपको ट्रफी आजै बौद्धनाथ, पशुपतिनाथमा पुर्याईने आयोजक नेपाल रग्बी संघले जनाएको छ ।
रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एसियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो ।
नेपाल रग्बी संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै ट्रफी सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिएको जनाएको छ ।
ग्वाङजाओमा आगामी मंगलबारबाट सुरु हुने प्रतियोगितामा नेपालका ४ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने भएका हुन् ।
बुधबार प्रदेश मुख्यमन्त्री राईसंग छलफल गर्दै एन्फाले प्रदेश स्तरीय लिग अघि बढाउन आग्रह गरेको हो ।