गण्डक प्रदेशलाई नवौंको झण्डा हस्तान्तरण
नेपालगञ्ज रंगशालामा बुधबार भएको समापन समारोहमा राखेप सदस्य सचिव केशवकुमार विष्टले गण्डक प्रदेशका खेलुकद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाइ नवौंं संस्करणको प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए ।









