मञ्चले खेल पत्रकार भोम्जनलाई सम्झियो
त्रिपुरेश्वरस्थित मञ्चको केन्द्रिय कार्यालयमा चौथो स्मृति सभा आयोजना गरेर भोम्जनलाई सम्झिएको हो ।
त्रिपुरेश्वरस्थित मञ्चको केन्द्रिय कार्यालयमा चौथो स्मृति सभा आयोजना गरेर भोम्जनलाई सम्झिएको हो ।
महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।
बुधबार बसेको मञ्चको बैठकले जेठ २४ गते शुक्रबार पोखरा सभागृहमा अवार्ड गर्ने निर्णय गरेको हो ।
नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुने जनाएको छ ।
मस्तिष्क घात भएपछि अस्पतालमा भर्ना गरिएका कपालीको ६८ बर्षको उमेरमा मंगलबार निधन भएको हो ।
संघको स्थापना दिनको सम्झनामा एन्फाले बैशाख २२ लाई एन्फा डेको रुपमा मनाउने निर्णय गरेको हो ।
खजुरा गाउँपालिका वडा ४ मा रहेको खेल मैदानमा रंगशाला निर्माणको पहिलो चरणको काम शुरु भएको हो ।
आर्सनलका नेपाली समर्थकलाई मायाको चिनो स्वरुप ओजिलले आफ्नो अटोग्राफ सहितको जर्सी नेपाल पठाएका थिए ।
म्यानमारमा जारी छनोटको पहिलो खेलमा अष्ट्रेलियासंग पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसंग खेल्न लागेको हो ।
स्वर्ण विजेतालाई १ लाख, रजतलाई ८० हजार र कांस्यलाई ६० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो ।
पहिलो संकरणमा बाग्मती अञ्चलले ४४ स्वर्णसहित कुल १०२ पदक जितेको थियो ।
बुधबार बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुदको समापन गरेका थिए ।