सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने पक्का

बुधबार, ११ बैशाख २०७६खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने पक्का

फाइल फाेटाे : राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य सचिव केशवकुमार विष्ट ।

Loading ad...
mustang rice ad

बाँके । नवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने पक्का भएको छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको समयमा गरिएको निर्णय अनुसार नवौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशलाई दिने बिषयमा सहमती बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्टले यसअघि गरिएको निर्णय अनुसार गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने सहमती बनेको खेलपाटीलाई बताए ।

‘कोरम पुग्ने अवस्था छैन । सोही कारण बोर्ड बैठक बस्दैन । यसअघिनै भएको निर्णय अनुसार नवौं तत्कालिन पश्चिमाञ्चल अर्थात गण्डकी प्रदेशले आयोजना गर्छ । यसअघिको निर्णयनै कायम रहन्छ ।’ विष्टले खेलपाटीसंग भने ।

तत्कालिन पश्चिमाञ्चलले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गर्ने दाबी गरेको थियो । तर तत्कालिन खेलकुद मन्त्री दलजित श्रीपालीले निकै जोड गरेर मध्यपश्चिमलाई आठौंको आयोजना गर्न दिने निर्णय गराएका थिए । उनले सोही समय नवौंको आयोजना पश्चिमाञ्चललाई दिने औपचारिक सहमती गराएका थिए ।

वर्तमान खेलकुद मन्त्री जगत विश्वकर्मा समेत गण्डकी प्रदेशबाट निर्वाचित सांसद हुन् । उनले समेत नवौं संस्करण गण्डकी प्रदेशमा आयोजना हुने बताईरहेका थिए । 

पछिल्लो समय कर्णाली प्रदेशले समेत आयोजनाको बिषयमा चर्को लबिङ गरिरहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य