१३ औं सागको लोगो र मस्कट सार्वजनिक
युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको हो ।
‘प्रतियोगितामा समावेश खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर नियमित अभ्यास गराउने निर्णय भएको छ ।’ बैठक स्रोतले खेलपाटीसंग भन्यो ।
युवा तथा खेलुकद मन्त्री जगत विश्वकर्मा संयोजक रहेको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको मंगलबार अपरान्ह बस्ने बैठक कोरमै नपुगी स्थगित भयो ।
मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
सोही कार्यक्रममा काठमाडौं महानगरले बी डिभिजनका फुटबल क्लबलाई प्रति क्लव ३ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।
करिब १६ बर्ष कैलाली जिल्ला फुटबल संघको नेतृत्वमा रहेका विष्टलाई एन्फाले कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा दिवसका अवसरमा अभिषेक र मञ्जलीलाई बर्षका उदयमान खेलाडीबाट अवार्ड वितरण गरेको हो ।
पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्पतर्फ पुरानो रेकर्ड ५ फिट ५ इन्चलाई भंग गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएका हुन ।
त्रिपुरेश्वरस्थित मञ्चको केन्द्रिय कार्यालयमा चौथो स्मृति सभा आयोजना गरेर भोम्जनलाई सम्झिएको हो ।