खेलकुदको बजेट घट्ने ! पुर्वाधारमा २ अर्बको प्रस्ताव
अर्थ मन्त्रालयले तोकेको सिलिङ भित्र रहेर युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ४८ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
अर्थ मन्त्रालयले तोकेको सिलिङ भित्र रहेर युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ४८ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा बिहिबार एपीएफले पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेको हो ।
पदक विजेता खेलाडी तथा पदाधिकारीहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मानित गरेका थिए ।
अष्ट्रियाका लिजेण्ड राइडर लाउडाको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको निर्णय अनुसार पुन निर्वाचन गर्ने चितवन पहिलो जिल्ला बनेको छ ।
खेलको पुरुषतर्फ श्रीराम र महिलातर्फ ग्रिवाणी उत्कृष्ट बनेका हुन् ।
आयोजक नेपाल सितोरियो कराँते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराँते प्रतियोगिताको उपाधि जितेको छ ।
नेकपाको केन्द्रिय सचिवालय बैठकले खेलकुद विभागको नेतृत्वका पुर्वमन्त्री समेत रहेका पौडेललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
भक्तपुरको ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सुरु हुने रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले जनाए ।
फिफा कंग्रेस लगायतका बिषयमा छलफल गर्न भन्दै एन्फाले जेठ १७ गते कार्यसमिति बैठक बोलाएको हो ।
आयोजक काठमाडौं महानगरपालिका वडा नम्बर २४ ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गतेसम्म आयोजना हुने जनाएको छ ।
संघको कार्यसमिति बैठकमार्फत एन्फाले वरिष्ठ उपाध्यक्षको टुङ्गो लगाउन लागेको हो ।