एसिया बेसबल कपमा नेपालले प्रतिस्पर्धा गर्ने
कोलम्बोमा सोमबारबाट सुरु हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
कोलम्बोमा सोमबारबाट सुरु हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले जागिर खान मात्र राखेपमा नआएको बताएका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी, काठमाडौं जिल्ला कमिटीले सोमबार स्वर्णधारी खेलाडीहरुलाई सम्मान गरेको हो ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा धनगढी आसपासका खेलाडीहरुले सहभागीता जनाएका थिए ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बालवाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
पहिलो संस्करणको पोखरा प्रिमियर लिग पीपीएलको सफल आयोजना पछि चर्चामा आएको पोखरा क्रिकेट मैदानको निर्माणका लागि प्रदेश सरकारले दुई करोड रकम नयाँ आर्थिक बर्षलाई विनियोजन गरेको हो ।
कार्यक्रममा काभ्रेका विभिन्न विधालयका १३३ जना विद्यार्थीको सहभागीता रहेको थियो ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता साउन २ देखि ५ गतेसम्म आयोजना हुने जनाएको छ ।