सागकाे १४ खेलकाे अन्तिम छनाेट सम्पन्न
मंसिरको तेस्रो साता सुरु हुन लागेको प्रतियोगिताका लागि १४ खेलका खेलाडीको अन्तिम छनोट सकिएको हो ।
मंसिरको तेस्रो साता सुरु हुन लागेको प्रतियोगिताका लागि १४ खेलका खेलाडीको अन्तिम छनोट सकिएको हो ।
पहिलो सेमिफाइनलमा नेपाल श्रीलंकासँग ५२–१५ ले पराजित भएको हो ।
एसियाली फुटल महासंघ (एएफसी) का पूर्व उपाध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका थापाले आइतबार पत्रकार सम्मेलन गर्दै आत्मकथा ल्याउन लागेको जानकारी गराएका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा आइतबार श्रीलंकासँग ५६–१६ ले पराजित भएपनि नेपाल सेमिफाइनलमा पुगेको हो ।
खेलाडीलाई मनोवैज्ञानिक रुपमा जितको आधार बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार सकिएको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शनिबार भएको खेलमा भारतसँग ४२–१८ ले पराजित भएपनि नेपालले अन्तिम चार नजिक पुगेको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शनिबार भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
कम्पनीको पदाधिकारीले शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई भेट गर्दै उक्त प्रस्ताब राखेको हो ।
नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले विदाई गरेका छन् ।
मनोवैज्ञानिक रुपमा जितको आधार बनाउने उद्देश्यले १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्ष्य गरेर कार्यक्रमको आयोजना गरिएको हो ।
ललितपुरको लगनखेलस्थित आर्मी कर्भडहलमा शुक्रबार सुरु प्रतियोगिताको पहिलो दिन नेपालले एक जित र एक हारको नतिजा आत्मसाथ गरेको हो ।
च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी दिए ।