तेक्वान्दोकी रोमीले दक्षिण कोरियामा अध्ययन गर्ने
अध्ययनका रोमी शुक्रबार दक्षिण कोरियाको सिओल जाने छिन् ।
अध्ययनका रोमी शुक्रबार दक्षिण कोरियाको सिओल जाने छिन् ।
शुक्रबार बसेको केन्द्रिय सचिवालय बैठकले युवा तथा खेलकुद विभागको प्रमुखमा रायमाझीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
सागको १२ औं संस्करण सकिदा भारतले मात्र पदक तालिकामा राज गरिरहेको छ । अर्थात्, सागको १२ वटै संस्करणमा भारत टिम च्याम्पियन बनेको छ ।
भियतनामको हानोई शहरमा अगष्ट १९ र २० गते आयोजना हुने ट्रेनिङमा सहभागिता जनाउन नासाको अफिसियल तथा मार्शलहरु बिहिबार त्यसतर्फ गएका हुन् ।
सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट साग गेम्स सुरु भएको थियो ।
पुरुषतर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश केसी तथा महिलातर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए ।
महासंघले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा पाँच खेलाडीलाई निलम्बन गरेको हो ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा मंगलबार सुरु प्रतियोगितामा संगिताले सिनियर ४९ केजी तौल समुहमा तीन कीर्तिमान बनाउन सफल भएकी हुन् ।
एस स्नुकर क्लब सानेपाले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २९ गतेबाट असोज ११ गतेसम्म संचालन हुने जनाएको छ ।
सेरेडाले स्वर्ण जित्दै सर्वाधिक कम उमेरमा स्वर्ण जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।